दफा
सदस्यको सुविधा
 विशेष अदालतको अध्यक्ष र सदस्यको पारिश्रमिक तथा अन्य सुविधा निजले खाइपाइ आएको अतिरिक्त नेपाल सरकारले तोके बमोजिम हुनेछ ।